Breaking News : काठमाडौँमा घरबेटीले कोठामा बस्ने युवकलाई आग्लोले हानेर यस्तो गरे

Breaking News : काठमाडौँमा घरबेटीले कोठामा बस्ने युवकलाई आग्लोले हानेर यस्तो गरे

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवाद हुदा बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं महर्जनकै घरमा बस्दै आएका ४८ वर्षीय शम्भु चौधरीलाई घरको सुरक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर हत्या छन्। घरधनी महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ भने क कुरामा बिबाद भएको थियो अझै खुल्न सकेको छैन। आग्लोले लागेर गम्भीर घाइते भएका शम्भुको कीर्तिपुर मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय