कपिल शर्माको मासिक कमाई साढे दुई करोड। चड्छन यति महंगा गाडी। पुरा विवरण

कपिल शर्माको मासिक कमाई साढे दुई करोड। चड्छन यति महंगा गाडी। पुरा विवरण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

‘द कपिल शर्मा शो’ संचालन गर्दै आएका बलिउडका चर्चित कमेडियन तथा कलाकार कपिल शर्मा बलिउडमा धनि कमेडियनको सुचिमा पर्छन। पछिल्लो समयमा कुन कलाकारको कमाइ कति भनेर चर्चा भैरहदा कपिल शर्मा बलिउडकै सबै भन्दा धनि कमेडियनको पहिलो नम्बरमा पर्न सफल भएका छन्। उनको सम्पत्ति १७० करोड भन्दा बढि रहेको भारतीय मिडियाहरुले उल्लेख गरका छन्। उनले चढ्ने र्सिडिज बेंन्ज एस ३५० नामक तिन ओटा गाडीहरुलाई नै ८ करोड पर्छ भने उनि बस्दै आएको घरलाई २५ करोड भन्दा बढी पर्ने भारतीय संचार माध्यामहरुले उल्लेख गरेका छन्। यस्तै उनले बर्षमा ३० करोड कमाउने भारतीय संचार माध्यामहरुको भनाई छ। उनि महँगो गाडी चड्ने कलाकारको सुचिमा पनि पर्छन।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय