आइतबार राति बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, गौशालाले एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। सोही वृत्तका प्रहरी जवान उपेन्द्र सिंह रहेका छन् भने उनले २१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोप छ । ‘यो घटना आइतबार राति ७ बजेको हो । वृत्तका डिएसपी जितेन्द्र भण्डारीका अनुसार पीडित महिलाले नै उजुरी दिएपछि प्रहरी जवान उपेन्द्र सिंहलाई नियन्त्रणमा लिईएको हो। म्याद थप गरी अनुसन्धान गर्न उनलाई अदालत लगिएक ।
२१ बर्षीय महिला बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ
२१ बर्षीय महिला बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ




