बगनासकाली गाउँ पालिका ७ का एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

बगनासकाली गाउँ पालिका ७ का एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सुमित्रा कंडेल : बगनासकाली गाउँ पालिका ७ का एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बगनासकाली ७ र ८ का विभिन्न क्षेत्र सिल गरिएको छ । स्थानीय स्तरसम्म सङ्क्रमण फैलिन सक्ने भन्दै बगनासकाली गाउँपालिकाले सोमबार बेलुकी ५ बजेदेखि लागू हने गरी देउराली सहित वडा कार्यालय आसपासका क्षेत्र सिल गरेकाे हाे । बगनासकाली ८ को देउराली बजार सहित न्यौपानेडांडा खानिगांउ कमेरे हुँदै दोबाटो सहित ७ को वडा कार्यालय भित्रको क्षेत्र सिल गरिएको हो । अर्को सूचना जारी नहुँदासम्म ती क्षेत्र सिल गरिएकाे पालिकाले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय