कोरोनाबाट ज्यान गुमाउनेहरुको सरिर बाट अंग निकालिन्छ भन्ने युबक पक्राउ

कोरोनाबाट ज्यान गुमाउनेहरुको सरिर बाट अंग निकालिन्छ भन्ने युबक पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट अफवाह फैलाएको अभियोगमा पक्राउ गरेको छ। सुवास लिम्बुले विभिन्न अनलाईन संचार माध्यममा कोरोना बाट मृत्यु भएकाहरुको अंग निकालिने भएका कारण कसैलाई पनि शव हेर्न नदिएको हो भन्दै अन्तरवार्ता दिदै आएका थिए। उनले भनेको कुराको प्रामाण नभेटिए पछि उनलाई प्रहरीले पक्राउ गरेको महाशाखाका एसएसपी दीपक कुमार थापाले बताए। लिम्बुलाई अफवाह फैलाएको अभियोगमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ भने लिम्बुलाई यसअघि पनि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले पक्राउ गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय