सत्यवती गाउँपालिका कोरोना सक्रंमित मुक्त !

सत्यवती गाउँपालिका कोरोना सक्रंमित मुक्त !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अबिरल बिष्णु, गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका कोरोना सक्रंमित मुक्त भएको छ । गाउपालिकाको आइसोलेसनमा राखिएका ८ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएपछी सोमबार उनीहरुलाई डिस्चार्ज गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुर्य रानाले जानकारी दिनुभयो ।

यो सगैं सत्यवतिमा कोरोना सक्रंमितको संख्या शुन्य रहेको पनि उहाँले बताउनुभयो । पछिल्लो ८ जनालाई पीसीआर रिपोर्ट नेगेटिभ आएसगैं डिस्चार्ज गरेपछी कोरोना मुक्त भएको हो । आरडिटी परिक्षणमा पोजेटिभ आएका उनीहरुको पीसीआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाएकोमा सोमबार नेगेटिभ रिपोर्ट आएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय