गुल्मीमा पनि पहिरोले पुरिएर एक जनाको मृत्यु !

गुल्मीमा पनि पहिरोले पुरिएर एक जनाको मृत्यु !

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

तिलाचन पाण्डे, गुल्मी । गुल्मीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं ४ फुस्रेका ६२ बर्षका यमबहादुर श्रीसको कुलोको भल काट्ने क्रममा शुक्रबार बिहान करिब ८ बजेतिर माथीबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको पुर्तिघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिए । स्थानीयहरुको सहयोगमा पहिरोलाई पन्छाई श`ब निकालिएको खनालले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय