मनसुनकाे प्रभाव-गण्डकी प्रदेश मा भारी बर्षा !

मनसुनकाे प्रभाव-गण्डकी प्रदेश मा भारी बर्षा !

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडाैँ । मनसुनकाे प्रभाव-गण्डकी प्रदेशमा भारी बर्षा भइरहेकाे छ । आज सवै भन्दा वढि पाेखरामा २५०मिलिमिटर, भैरहवा १३४ मि.मि. र सिमरामा १२८ मि.मि. वर्षा मापन भएकाे जनाईकाे छ ।

हाल देशका धेरै स्थानहरुमा वर्षा भइरहेको छ । प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरुमा भने भारी वर्षा भइरहेको छ र यो प्रणालि बिस्तारै पुर्वतिर सर्ने सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ |

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय