बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि !

बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि !

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्लाको ढोरपाटन नगरपालिकाको १ जना र काठेखोला गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित हुनेमा ढोरपाटनका २५ वर्षीय पुरुष र काठेखोला गाउँपालिकाका २०, २६, ३५, ५०, २९, २९ र २६ वर्षीय पुरुष रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय