गुल्मीमा एक युवकको बे`वारिसे श`व फेला !

गुल्मीमा एक युवकको बे`वारिसे श`व फेला !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा एक युवकको वे`वारिशे श*व फेला परेको छ । जिल्लाको रिडिखोलामा एक १५/१६ वर्षीय युवकको श*व फेला परेको हो । रुरुक्षेत्र गाउँपालिका स्थित रिडिखोलाका नदिकिनार वडा नं १ को शाखर भन्ने स्थानमा युवकको श*व फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताउनुभयो ।

शुक्रवार साँझ फेला परेको श*वलाई पहिचानका लागि ईलाका प्रहरी कार्यालय रिडिमा राखिएको प्रहरीले जनाएको छ । श*वको टाउकोमा चो*ट लागेको, बाँया हातमा माछा मार्ने जालको रसी मात्रै बेरिएको र नग्न अवस्थामा श*व फेला परेको प्रहरी निरिक्षक पुनले जानकारी दिनुभयो । श*वको प्रकृति हेर्दा कुमाल जातिको जस्तो अनुहार रहेको बताईएको छ । श*व पहिचानका लागि मातहतका प्रहरी चौकीमा खबर गरिएको प्रहरी निरिक्षक पुनले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय