रसुवा बाढीमा बेपत्ता यी हुन् १८ जना (नामसहित)

रसुवा बाढीमा बेपत्ता यी हुन् १८ जना (नामसहित)

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । चीनतर्फबाट ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ

यस्तो छ सम्पर्कविहीन हुनेहरुको विवरण
नेपाल प्रहरी
प्र.चौ.हाकु रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं.०४ बस्ने वर्ष ४२ को प्र.स.नि. लाल बहादुर श्रेष्ठ ।

जि.प्र.का. पर्सा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गा.पा. वडा नं.०१ बस्ने वर्ष २४ को प्र.ज. मुन्ना ठाकुर ।

प्र.चौ. लाङटाङ रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल न.पा. वडा नं.०९ बस्ने वर्ष २३ को प्र.ज. लोकेन्द्र बोहोरा ।
चिनियाँ नागरिकः–

चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YU YUE
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको LI HUAQING
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YANG CHUAN
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YU HAI HANG
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YOU XIAO QIU
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको JOU YONG
नेपाली नागरिक
१. जिल्ला बर्दिया बस्ने वर्ष ३६ को जिपन चौधरी

२. ऐ.ऐ. बस्ने वर्ष ३५ को सन्तोष दइत

३. ऐ.ऐ. बस्ने वर्ष २५ को बुद्दीराम थारु

४. ऐ.ऐ. बस्ने वर्ष २४ को लक्ष्मीनारायण थारु

५. ऐ.ऐ. बस्ने वर्ष ३० को सुरेश थारु

६. जिल्ला बाग्लुङ बस्ने वर्ष नखुलेको नरेन्द्र वि.क.

७. जिल्ला सि.पा. घर भएको कन्टेनर डिब्बा चालक वर्ष नखुलेको फुर्वा लामा

८. वतन नखुलेको मिक्चर चालक वर्ष नखुलेकोगोविन्द मोक्तान

९. वतन नखुलेको हाइलक्स चालक वर्ष नखुलेको लोकमान तामाङ

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय