रूकुम पश्चिम पुगेकी रचना बिरामी, हेलिकोप्टरबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइयो

रूकुम पश्चिम पुगेकी रचना बिरामी, हेलिकोप्टरबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइयो

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं- रुकुम पश्चिमको सानिभेरी गाँउपालिकास्थित बेलटापुमा जारी सांस्कृतिक महोत्सवमा गीत गाउन मंगलबार पुगेकी रचना रिमाल बिरामी परेकी छन् ।

गीत गाउन पुगेकी उनी अचानक बिरामी परेपछि तत्लका उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो।

त्यहाँबाट उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् नेपालग्ज लगिएको थियो ।

चिकित्सकका अनुसार उनलाई एपेण्डिसाइड भएको छ । उनलाई चौरजहारी अस्पतालबाट नेपालगञ्ज लगिएकोमा त्यहाँबाट काठमाडौं ल्याइएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय