भ्रष्टाचारका काण्डहरु ओझेलमा पार्न राजावादीले आतंक मच्चाए भनिँदैछ : सांसद सिंह

भ्रष्टाचारका काण्डहरु ओझेलमा पार्न राजावादीले आतंक मच्चाए भनिँदैछ : सांसद सिंह

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक सिंहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको घटना ओझेल पार्न सरकारले राजावादीहरूले आंतक मच्चाएको हौवा फैलाएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको घटना ओझेल पार्न सरकारले राजावादीहरूले आंतक मच्चाएको हौवा फैलाएका छन् ।’

उनले आफूहरू राजा चाहिन्छ भन्ने मान्छे भएको बताएका छन् । तर, आफूहरूको राजा चाहिन्छ भन्ने धारणालाई लिएर भ्रष्टाचार काण्ड लुकाउन नपाइने उनले बताएका छन्। उनले भ्रष्टाचारको छानबिन गर्न माग गरे ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय