सिंहदरवार नभएर मान्छे दरवार नाम राखौँ : हर्क साम्पाङ

सिंहदरवार नभएर मान्छे दरवार नाम राखौँ : हर्क साम्पाङ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सिंहदरवारको नाम परिवर्तन गर्नुपर्ने बताएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले सिंहदरवारको नाम मान्छे दरबार राखेको भए सिंहदरवार भित्र बस्नेहरूले नेपालीको पीडा बुझ्ने थिए भन्दै नाम परिवर्तन गर्नुपर्ने बताएका हुन ।

‘सिंहदरवार नभएर मान्छे दरवार नाम राखिदिएको भए त्यहाँ भित्र बस्नेहरूले नेपालीको पीडा बुझ्ने थें! नामै गलत छ दरबार को ! लोकतन्त्रमा दरबार भन्ने शब्द आफैँमा नसुहाउने लाग्छ, सेवा केन्द्र नाम राख्दा राम्रो !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय