भीमार्जुन आचार्यका फेसबुक स्ट्याटस गायब, भन्छन्- लोकतन्त्रको कार्यान्वयन सुरु भएको जस्तो छ

भीमार्जुन आचार्यका फेसबुक स्ट्याटस गायब, भन्छन्- लोकतन्त्रको कार्यान्वयन सुरु भएको जस्तो छ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

संविधानविद् भीमार्जुन आचार्यले राजावादी आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगमाथि प्रश्न उठाएर लेखेको एउटा स्ट्याटस फेसबुकबाटै केहीबेरमा ‘गायब’ भएको छ ।

उनले सरकारले राज्य आतंक मच्चाउँदा मिडिया, नागरिक समाजदेखि मानवअधिकार आयोगसम्म नराम्ररी चुकेको टिप्पणी गरेका थिए ।

तर, आफ्नो स्ट्याटस अहिले टाइमलाइनमा नदेख्दा आचार्य अचम्ममा परेका छन् ।

आचार्यको फेसबुक भेरिफाइड छैन । उनले अर्को स्ट्याटस लेख्दै ‘लोकतन्त्रको कार्यान्वयन सुरु भएको आशंका’ गरेका छन् ।

आचार्यले लेखेका छन्, मेरो भर्खरैको स्ट्याटस फेसबुकमा सिन छैन । लोकतन्त्रको कार्यान्वयन सुरु भए जस्तो छ ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय