गायिका एलिना चौहानले खोलिन् डिभोर्सको वास्तबिकता

गायिका एलिना चौहानले खोलिन् डिभोर्सको वास्तबिकता

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

जिल्ला अदालत काठमाडौंमा पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद (डिभोर्स)को मुद्दा दायर गरेको विवरण बाहिरिएपछि गायिका एलिना चौहानले पहिलो पटक प्रतिक्रिया दिएको भिडिओ बाहिरिएको छ। 

उनले परिवारको सहमति र सल्लाहका आधारमा नै डिभोर्सको निर्णयमा पुगेको बताएकी छन्। बिहे ७ जुनीसम्मका लागि हुने बताएकी उनले हतारमा लिएको निर्णयले दुर्घटना हुनुभन्दा स्थिति असहज हुनुअघि नै छुट्टिने निधोमा पुगेको बताएकी छन्। 

गत वैशाख ५ गते बिहे गरेकी उनले सम्बन्ध लामो समयसम्म नराख्ने निधो गरेकी छन्। यस्तो छ उनको भिडिओ।
https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2F61569900274790%2Fvideos%2F612212078229757%2F&show_text=false&width=267&t=0  

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय