चार क्विन्टल बढी रक्तचन्दनसहित दुई जना पक्राउ

चार क्विन्टल बढी रक्तचन्दनसहित दुई जना पक्राउ

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँको काँडाघारीबाट बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको जनाइएको छ ।

आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरीको भनाइ छ ।

रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । उनीहरूको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय