यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सिंहदरवारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुई वटा बैठकका विभिन्न १९ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकका १९ निर्णय :https://drive.google.com/file/d/1QStQ7QVba4BhnAAmUYxq8bop4bqB39ih/preview

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय