दीपेन्द्र सिंह ऐरीले पाए ६२ लाखको ओमोडा कार

दीपेन्द्र सिंह ऐरीले पाए ६२ लाखको ओमोडा कार

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दीपेन्द्र सिंह ऐरी नेपाल प्रिमियर लिग (एनपीएल)को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

दीपेन्द्र सिंह ऐरीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ओमाडाको ६२ लाख पर्ने ओमोडा ई–५ कार प्राप्त गरेका छन् ।

९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय