पर्सामा रवि लामिछानेको बयान सुरु, आजै सक्ने तयारी 

पर्सामा रवि लामिछानेको बयान सुरु, आजै सक्ने तयारी 

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सानो पाइला सहकारीको रकम गोरखा मिडिया प्रालिमा लगी अपचलन गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ। 

सोमबार दिउँसो पोखराबाट वीरगञ्ज लगिएका उनको बयान मंगलबारै सक्ने तयारी गरिएको छ। जिल्ला अदालत कास्कीले ४ दिनका लागि म्याद थपेको भोलीपल्ट वीरगञ्ज लगिएको हो। 

लामिछानेमाथि संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको पनि मुद्दा छ। उनीसँगै पूर्वडीआईजी छविलाल जोशीलाई पनि पर्सा लगिएको थियो। उनको बयान सोमबार सकिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय