एनपीएलमा रोहित पौडेलको पहिलो अर्धशतक

एनपीएलमा रोहित पौडेलको पहिलो अर्धशतक

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक पूरा भएको छ ।

टीयु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् ।

टस जितेर पहिला ब्याटिङ गरिरहेको लुम्बिनीले १४ ओभरका खेल सकिँदा ३ विकेट गुमाएर १ सय ११ रन बनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय