गुल्मीमा चट्याङ लागेर १ जनाको ज्यान गयो

गुल्मीमा चट्याङ लागेर १ जनाको ज्यान गयो

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

मालिका गाउँपालिका वडा नम्बर ८ फल्लेनीका ३९ वर्षीया विष्णु विकको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शनिवार राति आफ्नै घरको आँगनमा चट्याङ लागेर घाइते भएकी विकको प्राथमिक स्वास्थ्य केन्द्र ईस्मा रजस्थल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय