बडिगाडमा भीरबाट लडेर एकजनाको मृत्यु

बडिगाडमा भीरबाट लडेर एकजनाको मृत्यु

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मनोज पाण्डे , बडिगाड । बागलुङको बडिगाड गाउँपालिकामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

गाउँपालिकाको वडा नं ४ जलजलाका दुर्गा काउचाको भीरबाट लडेर मृत्यु भएको बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।

लबधी खोला सिँचाइ कुलोको बाँध नजिकै भिरबाट खसेका उनको घटनास्थलमै ज्यान गएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय