गुल्मीमा खेतको कान्लाबाट लडेर एक कृषकको मृत्यु

गुल्मीमा खेतको कान्लाबाट लडेर एक कृषकको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मनोज पाण्डे, गुल्मी । जिल्लाको मालिका गाउँपालिका-८ द्वाघासका ५३ वर्षीय टोप बहादुर बानियाको ज्यान खेतको कान्लाबाट लडेर मृत्यु भएको छ ।

बिहिवार दिउँसो करिब तीन बजेको समयमा खेतमा धानको बिउमा पानी लगाउन हिडेका बानियालाई शुक्रवार बिहान परिवारले खेतको कान्लामा मृत फेला पारेका थिए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी लगिएको छ ।

मदिरा अत्याधिक पिएका कारण उनी खेलमै सुतेको र विहान परिवारले मृत भेटेको प्रहरीले जनाएको छ । मृतकका दुई छोरा, दुई छोरी रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय