बागलुङमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

बागलुङमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : आगलागीमा परेर बागलुङमा एकजनाको ज्यान गएको छ ।

बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे ठुलोढुङ्गा स्थित एक घरमा गएराती आगलागी हुँदा ५० वर्षीय धन बहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बालुङका सूचनाा अधिकारी गंगा बहादुर थापाले जानकारी दिनुभयो ।

आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ । File Photo

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय