बडिगाडमा पहिरोले एक घर पुरियो

बडिगाडमा पहिरोले एक घर पुरियो

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोले एक घर पुरिएको छ ।

लगातारको वर्षासगैं घर माथिबाट पहिरो जाँदा बडिगाड गाउँपालिका वडा नं ८ फोर्सा नयाँबन स्थित डिल प्रसाद घर्तीको घर पहिरोले पुरिएको हो ।

बुधबार दिउँसो घर भत्किँदा घरमा रहेका नगद तथा जिन्सी सामानहरु पुरिएको स्थानीय हिमाल घर्ती मगरले जानकारी दिए ।

पहिरोबाट मानवीय क्षति नभएपनि घर पूर्ण रुपमा क्षति पुगेको बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय