बागलुङमा जिप दुर्घटना दुई गम्भीर घाइते

बागलुङमा जिप दुर्घटना दुई गम्भीर घाइते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङको जैमिनिमा आज बिहान करिव ९:३० बजेको समयमा पिकअप जिप दुर्घटना हुँदा दुइ जना गम्भीर घाइते भएका छन ।

जैमिनि नगरपालिकाको ९ पैयुथन्थापबाटबाट पोखराका लागि हिडेको ग.१ ज ७४४४ नम्बरको पिकअप पैयुथन्थापको कडेलथरमा ब्रेक फेल भै दुर्घटना भएको हो ।

जिप बाटोबाट ८/१० मिटर तल खसेको छ । दुर्घटनामा घाइते २ जनालाई उपचारका लागि बागलुङ पठाइएको छ ।

अन्यको अवस्था सामान्य रहेको पैयुबाट मिलन सफलाङ्गिले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय