बडिगाडमा चट्याङ लागेर एक पुरुषको मृत्यु !

बडिगाडमा चट्याङ लागेर एक पुरुषको मृत्यु !

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

हेम विश्वकर्मा : बागलुङको वडिगाड गाउँपालिका ३ को सिसाखानीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

बिहिवार दिउँसो चट्याङ लाग्दा ७० बर्षका रामप्रसाद श्रीसको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा मृतकका कान्छा छोरा भुवन श्रीस पनि घाइते भएको र उहाँको अवस्था सामान्य रहेको वडा अध्यक्ष खडक बहादुर पुनले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय