बडिगाडमा भीरबाट लडेर एक जनाको मृत्यु

बडिगाडमा भीरबाट लडेर एक जनाको मृत्यु

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बाग्लुङ : जिल्लाको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नं – १ जिमी निवासी २४ वर्षीय कमल गिरीको मृत्यु भएको राजन पाईजाले जानकारी दिनुभयो ।

नेवा अर्थात खानेपानीको कार्यालयमा काम गर्दै अाएका उनी हिजो बेलुकी स्थानीय घरबाट मोबाइल चार्ज गरेर फर्कने क्रममा भीरबाट लडेको पाईजाले बताउनुभयो ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय