नेपाली कांग्रेस बडिगाडको अध्यक्षमा कृष्ण गुरुङ

नेपाली कांग्रेस बडिगाडको अध्यक्षमा कृष्ण गुरुङ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी,बडिगाड । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बडिगाड गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

सभापतिमा कृष्ण गुरुङ, उपसभापतिमा तेज बहादुर पाईजा र प्रेमलाल अर्याल, सचिवमा कमल चालिसे, तिर्थ बहादुर थापा र सह-सचिव राजु थापा र लक्ष्मी पाइजा चयन हुनु भएको निर्वाचन अधिकृत टिका पाईजाले जानकारी दिनुभयो ।

गुरुङ सहित पाँच जनाले सभापतिमा आकांक्षा व्यक्त गरेका थिए । सबै आकाक्षींले गुरुङलाई साथ दिएपछि सभापतिमा चयन हुनु भएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय