गुल्मीमा एक वृद्धा आफ्नै ओछ्यानमा मृत फेला, घटना रहस्यमय, एक जना पक्राउ

गुल्मीमा एक वृद्धा आफ्नै ओछ्यानमा मृत फेला, घटना रहस्यमय, एक जना पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: गुल्मीमा एक वृद्धा आफ्नै ओछ्यानमा मृत फेला परेका छन्।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका, वडा नम्बर तीनका ८७ वर्षीय पुरुष नन्द कुमार ज्ञवाली आफ्नै ओछ्यानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। गएराती उनको शव आफ्नै ओछ्यानमा फेला परेको हो।

साथै घटना रहस्यमय देखिएको कारण एक जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेले बताए।

घटनाबारे थप  अनुसन्धान थालिएको गुल्मी प्रहरीले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय