आईपिएलको दोश्रो खेलमा दिल्ली क्यापिटल्सको रोमान्चक जित

आईपिएलको दोश्रो खेलमा दिल्ली क्यापिटल्सको रोमान्चक जित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले विजयी सुरूवात गरेको छ। आईतबार यूएईमा सम्पन्न भएको खेलमा दिल्लीले सुपर ओभरमा पञ्जाबलाई हराएको हो। पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन बनाउदै तिन रनको लक्ष्य दिएको हो भने तीन रनको लक्ष्य पाएको दिल्लीले तीन बलमा नै पूरा गरेको हो। दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरेका हुन्। यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य दिएको थियो। यस्तै तेश्रो खेल अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद बिच प्रतिस्पर्धा हुँदैछ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय