धादिङको गंगाजमुना गाउपालिका–६ घर भई पोखरा लामाचौर बस्ने ३२ वर्षीय विकास विकले ९ ९ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार उक्त युवकले भदौ ३० गते ती बालिकालाई ललाई फकाई गरी एकान्त ठाउँमा लगेर करणीको आशय राखी यौन दुर्व्यहार गरेको अनुसन्धानबाट खुलेको छ। पिडित बालिकाले नै प्रहरीलाई जाहेरी दिएपछि विकलाई नियन्त्रणमा लिएको र बाल यौन दुरुपयोग कसुरमा अनुसन्धान अगाडि बढाइएको एसपी श्रेष्ठले बताए।
नौ बर्षिया बालिकालाई पनि छाडेनन यी युबकले, पुरा विवरण
नौ बर्षिया बालिकालाई पनि छाडेनन यी युबकले, पुरा विवरण





