समाचार हटाइएको बारे

समाचार हटाइएको बारे

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

यस देशदुनिया खबरबाट अफिम खेतमा तीन व्यक्तिको संलग्नता शीर्षक समाचारमा प्रेस काउन्सिलमा उजुरी परेको भनि हामीलाई सन्देश प्राप्त भएको हुँदा सो समाचारको भूलसुधार गरिएको छ ।

प्रेस काउन्सिलबाट जारी पत्रकार आचारसंहितमा पालना गर्न हामी प्रतिवद्ध रहेको र आगामी दिनमा हामीबाट हुने कमिकमजोरीलाई थप जिम्मेवार बनि पाठकमाझ सामग्री पस्कन हामी कटिबद्ध रहेको कुरा जानकारी गराउँदछौं ।

असावधानीय सम्प्रेषण भएको समाचारबाट पिडितमा पर्न गएको असरप्रति हामी क्षमाप्राथी छौँ ।

सम्पादक

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय