विप्लव नेतृत्वको नेकपाले आगामी निर्वाचनमा भाग लिने

विप्लव नेतृत्वको नेकपाले आगामी निर्वाचनमा भाग लिने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाल कम्युनिष्ट पार्टीले आगामी निर्वाचनमा भाग लिने भएको छ ।

कपिलवस्तुको शिवगढीमा सम्पन्न भएको पार्टी बैठकले २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको छ ।

नेकपाले आगामी चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय