सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सुन प्रतितोला ४ सय रुपैयाँले घटेर आज प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।  प्रतितोला पच्चीस  रुपैयाँले घटेर आज तोलामा एक हजार ८६५ रुपैयाँ मूल्य कायम भएको  छ । शुक्रबार प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको थियो । 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय