बागलुङ बडिगाडका टेकबहादुरको पोर्चुगलमा निधन

बागलुङ बडिगाडका टेकबहादुरको पोर्चुगलमा निधन

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाका टेक बहादुर दर्लामीको पोर्चुगलमा मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका- १ घर भई हाल पोर्चुगलको जम्बुजिरा स्थित मारभिल्ला कम्पनीमा कार्यरत बर्ष २८ वर्षीय दर्लामी मगरको अगष्ट १६ तारिखमा निधन भएको हो ।

सुतिरहेको अवस्थामा उनको निधन भएको गुल्मी समाज पोर्चुगलले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय