बागलुङमा घरेलु रक्सी सेवन गरेका ४ मजदुरको मृत्यु !

बागलुङमा घरेलु रक्सी सेवन गरेका ४ मजदुरको मृत्यु !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : जिल्लाको गलकोट नगरपालिकामा घरेलु रक्सी सेवन गरेका चार जना मजदुरको सोमबार राति ज्यान गएको छ ।

जिल्लाको गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो । मृत्यु हुनेहरुको नाम ठेगाना केहीबेरमै सार्वजनिक गर्ने क्रममा रहेको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए । दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको उनले जानकारी दिए । आदर्श अनलाइन

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय