गुल्मीमा पहिलो पटक महिला प्रजिअ आउँदै !

गुल्मीमा पहिलो पटक महिला प्रजिअ आउँदै !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी आउनुहुने भएको छ ।  गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माको सरुवा भएको छ ।

गृह मन्त्रालयले गुल्मी लगायत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको सरुवा गरेको छ । गृह मन्त्री रामबहादुर थापाले आज गुल्मीका प्रमुख जिल्ला अधिकारी शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिने गरी सरुवा गरिएकोे जानकारी दिनुभयो ।

गुल्मीमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा अब रुद्रादेवी शर्मा आउनुहुने भएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय