बाग्लुङकी कोरोना संक्रमतिलाई हेलिकोप्टर मार्फत उद्धार !

बाग्लुङकी कोरोना संक्रमतिलाई हेलिकोप्टर मार्फत उद्धार !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

फाईल फोटो

बागलुङ : धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक कोरोना सक्रमितलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाण्डौं लगिएको छ ।

यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना हुनुभएको बागलुङ नगरपालिका–४ का ५४ वर्षीया महिलालाई स्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाण्डौं लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

स्वासप्रस्वासमा समस्या देखिएपछि सक्रमितको परिवारले थप उपचारका लागि काठमाण्डौं लगिएको अस्पतालले जनाएको छ । उहाँलाई अस्पतालमा अक्सिजन दिइदै आएको थियो । सक्रमितलाई प्रभु बैंकको हेलिकप्टर मार्फत काठमाण्डौं हेम्स अस्पताल लगिएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय