ढोरपाटन बाढीमा बेपत्ता भनिएकी बालिका शकुसल !

ढोरपाटन बाढीमा बेपत्ता भनिएकी बालिका शकुसल !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

छविलाल पाण्डे, बुर्तिबाङ भाद्र १७ गते राति बाढिका कारण बेपत्ता भएका भनिएका ३८ जनामध्ये एक जना बालिका शकुसल फेला परेकी छिन् ।ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा बाढिले बेपत्ता बनाएको भनीएपछि ६ वर्षीया बालिका प्रतिक्षा विक आफनै घर ढोरपाटनमा रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।

घटनामा ३७ जना बेपत्ता मध्ये २२ जनाको शव फेला परेपनी अझै १५ जना बेपत्ता रहेका छन् । ढोरपाटनमा शकुसल भेटिएकी बालीका प्रकाश बिककी छोरी हुन बालीका आफ्नो अर्का घर ढोरपाटन हजुरबा आमासँग गएको तर घटना भएदेखि परिवारसँग टेलिफोन सम्पर्क नभएका कारण उनि पनी वेपत्ता भन्ने थियो तर बालीका सकुशल भेटिएको ढोरपाटन नगरपालिका ८ का वडा अध्यक्ष नन्दे सुनारले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय