बुर्तिवाङ स्वास्थ्य केन्द्रमा पाँच शय्याको कोरोना अस्पताल !

बुर्तिवाङ स्वास्थ्य केन्द्रमा पाँच शय्याको कोरोना अस्पताल !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ। बागलुङ जिल्लाको पश्चिम क्षेत्र बुर्तिवाङमा पाँच शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ। बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको हो।

अहिले स्थापना भएको अस्थायी कोरोना अस्पताललाई कोरोना महामारीपछि स्थानीय तहको अस्पतालमा परिणत गरिने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताउनुभयो। स्वास्थ्य केन्द्रका रूपमा भए पनि तत्कालै सरकारले अनुमति दिएमा १५ शय्याको नगर अस्पताल बनाउनका लागि पूर्वाधार, जनशक्ति तथा उपकरण तयार रहेको मल्लको भनाइ छ। साभार देखापढी

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय