लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्कियो

लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्कियो

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा लेग स्पिनर सन्दीप लामिछानेको बरियता एक स्थान खस्किएको छ। उनले कूल ३ सय ८९ रेटिङ अङ्क पाउदै बरियताको ८०औँ स्थानमा परेका छन् भने यस अघि ७९ औँ स्थानमा थिए। हाल क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न ब्यस्त रहेका सन्दिपले उक्त प्रतियोगितामा ११ खेलमा १२ विकेट प्राप्त लिएका छन्। सन्दिप लामिछानेलाई आगामी दिनको लागि हाम्रो तर्फबाट अग्रिम शुभकामना।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय