मंगलबार साँझ चट्याङ लागेर १ जनाको मृत्यु, ३ जना घाइते

मंगलबार साँझ चट्याङ लागेर १ जनाको मृत्यु, ३ जना घाइते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

ज्ञान बलामी (गुल्मी) – बागलुङको बडिगाड गाउपालिका वडा न.१० दह भन्ने स्थानमा भदौ १६ गते मंगलबार साँझ करिब ७ बजे झरी सङ्गै परेको चट्याङ लागेर बडिगा गाउपालिका १० का अन्दाजी ५० बर्षिय असोक बुढाको मृत्यु भएको छ | स्थानीयवासी चिरन बुढा,खिम बहादुर बि.क र तिर्थलाल सुनार गरि ३ जना घाइते भएका छन। साथै तिर्थलाल सुनारको २ बाख्रा समेतको मृत्यु भएको छ।

चट्याङ घर भित्र नभई घरबाहिर धेरै ठाउँमा लागेको त्यहाँ बाट बडिगाड गाउपालिका वडा न.१० का वडा अध्यक्ष बिरेन्द्र बुढाले हामीलाई जानकारी दिनुभएको छ। क्षति पनि भएको हुन सक्ने अनुमान गरिएको छ। सोही स्थानमा बिद्धुत अबरुद्ध भएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय