बडिगाडमा चट्याङ लागेर एक जनाको मृत्यु !

बडिगाडमा चट्याङ लागेर एक जनाको मृत्यु !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बडिगाडमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । निरन्तर अविरल वर्षासंगै परेको चट्याङले लागेर एक जना पुरुषको मृत्यु भएको हो ।

बडिगाड गाउँपालिका वडा नम्बर १० दर्लिङका ५० वार्षीय अशोक बुढाको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए ।

बुढाको घर नजिकैको पसलमा आवश्यक सामग्री किनेर गरेर फर्कने क्रममा मंगलबार साँझ एक्कासी चट्याङले लागेर बिहोस भई लडेका र उनलाई लडिरेहेको अवस्थामा स्थानीयले उद्दार गरी घरमा लगेका थिए । उनको राती ९ बजे घरमै मृत्यु भएको रेग्मीले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय