बाग्लुङमा थपिए २ कोरोना सक्रंमित !

बाग्लुङमा थपिए २ कोरोना सक्रंमित !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड अनलाइन । बाग्लुङमा थप २ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार जिल्लाको ढोरपाटन नगरपालिकाका र जैमिनी नगरपालिकाका १ पुरुषमा सक्रंमण पुष्टी भएको हो । सक्रंमित पुरुष मध्ये जैमिनी नगरपालिकाका ३४ र ढोरपाटन नगरपालिकाका २४ वर्षीय पुरुषमा कारोना पुष्टि भएको छ । बाग्लुङका २ जना सहित गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण पुष्टि भएको छ ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय