बागलुङमा घरको तीन तलाबाट खसेर ७ वर्षिय बालक घाईते,अवस्था ग`म्भिर !

बागलुङमा घरको तीन तलाबाट खसेर ७ वर्षिय बालक घाईते,अवस्था ग`म्भिर !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । बागलुङ बजारमा घरको छतबाट खसेर एक बालक ग`म्भीर घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नम्बर–१० भकुण्डे घर भई हाल रामरेखा बस्दै आएका ७ वर्षिय निशान्त विक बिहिवार अपरान्ह घरको तीन तला माथिको छतबाट खसेका थिए ।

छतमा खेल्ने क्रममा अचानक खसेर ग`म्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । ग*म्भीर घाइते बिकलाई तत्काल उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको थियो । धौलागिरीमा सामान्य उपचार पश्चात थप उपचारकf लागि पोखरा लगिएको छ । CP – Aadarsa sanchar

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय