बडिगाड गाउँपालिकाका २ जनामा कोरोना सक्रंमण पुष्टी !

बडिगाड गाउँपालिकाका २ जनामा कोरोना सक्रंमण पुष्टी !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङ जिल्लाका ३ जना सहित आज बुधवार गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माले पछिल्लो २४ घण्टामा ६ जिल्लामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

बागलुङको काठेखोला गाउँपालिकाका २९ बर्षीया महिला र बडिगाड गाउँपालिकाका २३ र २६ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए । नवलपरासीमा १२, गोरखामा ३, कास्कीमा १, स्यांजामा ८, तनहुँमा १ जनामा कोरोना देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमित संख्या ९९४ पुगेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय