बडिगाड गाउँपालिकाका थप ६ जनामा कोरोना सक्रंमण पुष्टी !

बडिगाड गाउँपालिकाका थप ६ जनामा कोरोना सक्रंमण पुष्टी !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड अनलाइन । बाग्लुङको बडिगाड गाउँपालिकामा थप ६ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । केही समय अगाडी भारतबाट आई गाउँपालिकाका विभिन्न क्वारेन्टाईनमा बसेका ६ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य सह सयोंजक चुडामणी कडेंलले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नं ५ स्थित खार माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका २ जना र वडा नं ७ स्थित भिमगिठे माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ४ जना गरि ६ जनामा कोरोना सक्रंमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सगैं बडिगाड गाउँपालिकामा मात्रै सक्रंमितको संख्या २१ पुगेको छ ।

भने उपचार पछि ६ जना डिस्चार्ज भएका छन् । शनिवार थपिएका ६ जना सक्रंमितलाई प्राथमिक स्वास्थ्य केन्द्रको भवन बुर्तिबाङमा रहेको प्री आईसोलेसनमा राखेर उपचार गर्ने तैयारी भएको गाउँपालिकाले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय