गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि !

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका १४ जना मध्यबिन्दु नगरपालिकाका २ जना र एक जना कावासोती नगरपालिकाका रहेका छन्। यसै गरी एक जनाको ठेगाना खुलेको छैन्। यसै गरी पर्वत फलेबास नगरपालिकाका ३ जनामा संक्रमण भेटिएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय